思わぬ
1.
思わぬ災難に見舞われる
अप्रत्याशित (/ आशा नगरिएको) विपत्ति आइपर्नु
思わぬ結果が生じた
अप्रत्याशित (/ आशा नगरिएको) परिणाम (/ नतिजा) आयो ।
思わぬ困難にぶつかった
सोच्दै–नसोचेको समस्यामा हामी पर्यौं ।
1.
思わぬ災難に見舞われる
अप्रत्याशित (/ आशा नगरिएको) विपत्ति आइपर्नु
思わぬ結果が生じた
अप्रत्याशित (/ आशा नगरिएको) परिणाम (/ नतिजा) आयो ।
思わぬ困難にぶつかった
सोच्दै–नसोचेको समस्यामा हामी पर्यौं ।