御腹/御中
1. 〔腹〕 the abdomen; the belly; stomach; पेट ;〔へそ〕 the navel; the bellybutton; नाइटो ;
御腹が空いた
मलाई भोक लाग्यो । ; म भोकाएँ । ; मलाई खाने इच्छा भयो ।
御腹に当たった
पेट गडबड छ ।
もう御腹一杯です
म) अघायो । ; धेरै पुग्यो । ; अघाउँजी (/ टन्नै / पेटभरि) खाएँ । पेट टनाटन (/ अटेसमटेस / अटाईअटाई / कोचाकोच) भयो ।
少年は御腹一杯おにぎりを詰め込んだ
केटोले डल्लो भात पेटभरि खाइदियो (/ भरिदियो) ।
御腹がぺこぺこだ
मलाई भौकलै प्याक–प्याक पऱ्यो ।
母も息子も御腹を空かせていた
आमा–छोरा दुवै भोका थिए ।