温度
1. temperature; heat; ताप ; तापमान ;〔湯 / 体温など触れるもの〕 ( शरीरको) तापमान ;〔それ以外。気温など〕 तापक्रम ;
絶対温度
निरपेक्ष तापमान
体感温度
इन्द्रियगोचर (/ इन्द्रिग्राह्य / इन्द्रियले संवेदना गर्न सक्ने) तापमान
適度な温度
ठिक्कको (/ शीतल / सन्तुलित) तापक्रम
温度を測る
ताप (/ तापमान) नाप्नु
温度を一定に保つ
ताप (/ तापमान) समान कायम राख्नु
温度が高い(低い)
तापक्रम (/ तापमान) बढी (कम) छ । ; तातो (चिसो) छ ।
温度は何と度あった
ताप ५० डिग्री समेत थियो ।
そこは温度が非常に低い地域だった
त्यहाँ तापक्रम धेरै कम भएको इलाका थियो ।