UNOES日ネ辞書日本語⇄ネパール語辞書

音楽

1. music; सङ्गीत / संगीत ; म्यूजिक * ネ英; गीत ; गायन ; सुर ;

  • クラッシック音楽

    शास्त्रीय संगीत

  • 民族音楽

    लोक संगीत

  • ソフトな音楽

    धीमा (/ मन्द) संगीत

  • 目を閉じて音楽を聴く

    आँखा चिम्म (/ झिम्म) चिम्लेर (/ गरेर) संगीत सुन्नु

  • 音楽でも聴きましょう

    केही संगीत सुनौं ।

  • 人によって音楽の好みが違う ’

    मान्छेअनुसार गीतको रुचि फरक–फरक हुन्छ ।

  • 音楽に合わせて踊った

    बाजाको सुरमा (/ धुनमा / स्वरमा) तिनीहरू नाचे ।

  • ちょうど良い音量で音楽を鳴らす

    ठिक्कको आवाजमा गीत (/ धुन / सुर) बजाउनु

  • 今音楽を聴いて楽しんでいます ’

    अहिले गीतको धुन सुनेर मज्जा लिदैछु ।

  • 音楽をテープに録音した

    मैले टेपमा गीत रेकर्ड गरें ।

  • どの音楽をどれだけの音量で聴くか音楽を担当する人に任せてはならない

    गीतहरू छान्ने र त्यसको आवाज घटाउने–बढाउने कुरा गाउने–बजाउनेहरूकै हातमा छोड्नु हुँदैन ।

連語
音楽の
  • 音楽のプログラム

    गीतिमय (/ साङ्गीतिक) कार्यक्रम