斧
1. 〔柄の長い〕 an ax(e); बन्चरो / बञ्चरो ;〔手おの〕 a hatchet; बसिला ; गँडासो / गँडास ;
斧でまきを割ること
काठचिराइ / काठचिरानी
斧で丸太を割る
बन्चराले मुढो चिर्नु
斧でがつんがつんと木を切る
बन्चराले काठमा फ्वाङफ्वाङ हान्नु
斧は木の根もとに置かれている
बन्चरो रूखको जरामा परिसकेको छ ।
斧の頭が抜けて仲間に当たった
बिंडबाट बञ्चरो खुस्केर साथीलाई लाग्यो ।