UNOES日ネ辞書日本語⇄ネパール語辞書

音量

1. musical) volume; sound volume; आवाज ; आवाजको मात्रा ;

  • 大音量

    कानै खाने आवाज

  • ちょうど良い音量で音楽を鳴らす

    ठिक्कको आवाजमा गीत बजाउनु

  • 音量をしぼる(上げる)

    आवाज (/ आवाजको मात्रा) घटाउनु (बढाउनु)

  • 音量のつまみを右に回した

    भोल्यूमको चक्का (/ डल्लो) दाँयातिर घुमाएँ ।

  • どの音楽をどれだけの音量で聴くか音楽を担当する人に任せてはならない

    गीतहरू छान्ने र त्यसको आवाज घटाउने–बढाउने कुरा गाउने–बजाउनेहरूकै हातमा छोड्नु हुँदैन ।