UNOES日ネ辞書日本語⇄ネパール語辞書

音声

1. a sound; a voice; घोषत्व ; ध्वनि / ध्वनी ; ध्वनन ; स्वर ;

  • 音声録音

    श्रव्य रेकर्डिङ

  • 喉頭で生じる音声

    स्वरयन्त्रबाट निस्कने आवाज

  • 音声を増幅するためにマイクロホン

    आवाज ठूलो पार्न माइक

  • 映像と音声が同調した映画

    ध्वनिसहितको चलचित्र

  • メッセージを電子音声に変換する

    लेखिएको सन्देश आवाजमा परिणत गर्नु

  • 録音した音声をフィルムとシンクロさせる

    अडियो ट्रयाकलाई रेकर्ड गरिएको दृश्यसँग ठ्याक्क मिलाइन्छ ।

  • テレビの音声が出なくなった

    टेलिभिजनको आवाज गयो ।