UNOES 日本語・ネパール語辞典用例つき・無料

音程

an (/ a musical) interval; सुरको अन्तराल (/ मध्यान्तर) ; सुरगम sur ・ gam * ドレミ;

  • 正確な音程

    सही (/ ठीक) (सुरको) अन्तराल (/ मध्यान्तर)

  • ピアノの音程が狂ってしまった

    पियानोको सुर मिलेन ।

  • 一人,ひどく音程を外して歌う人がいる

    एकदमै बेसुरी भएर गाउने एक जना छ ।

  • 赤ちゃんは音程の違いやテンポやリズムの変化が分かる

    बच्चाहरूले सङ्गीतको उतारचढाव अनि ताल र लयबीचको भिन्नता छुटयाउन सक्छन् ।