UNOES 日本語・ネパール語辞典用例つき・無料

大雨

a heavy rain; a downpour; ठूलो पानी (/ वर्षा / झरी) ; मुसलधारे (/ दर्केको) पानी ;

  • 大雨が降った

    पानी ओइरियो (/ अत्यधिक बर्सियो) । ; झरी (/ मुसलधारे पानी / ठूलो पानी) पर्‍यो । ; (ठूलो) पानी खनियो । ; दर्केर पानी पर्‍यो ।

  • 時期外れの大雨で外に出られなかった

    कुवेलामा पानी ओइरियो (/ अत्यधिक मात्रामा बर्स्यो), बाहिर निस्कन पाइएन ।

  • 大雨で家から出られなかった

    झरीले हामीलाई घरमा थुन्यो ।

  • 大雨でこの地域はひどい災害に遭った

    झरीले गर्दा यो इलाकाका मानिसहरू प्राकृतिक प्रकोपको चपेटामा परे ।

  • 大嵐に次いで大雨が来た

    आँधी–बेहरीको लगत्तै पछि ठूलो पानी पर्‍यो (/ आयो) ।