大声
1. a loud voice; ठूलो स्वर ; चिर्को / चिर्का ; चर्कुलो (/ चर्को) स्वर * 激しい; उच्च स्वर * 甲高い; सजिलै सुन्न सकिने स्वर * 聞きやすい;〔スローガン〕 a slogan; नारा ;
大声を出す 〔大声で言う〕〔声を張り上げる〕〔叫ぶ〕〔叫び声を上げる〕
ठूलो स्वरले बोल्नु ;चर्को आवाज छोड्नु ; पुकारा गर्नु ;कराउनु ; चिच्याउनु ;कराउनु ; चिच्याउनु
大声を出して泣き出した
ऊ डाँको (/ चर्को आवाज) छोडेर रुन थाली ।
子供たちの大声に目が覚めた
केटाकेटीको चिर्कोले (/ चर्को स्वरले) म बिउँभिएँ ।
大声を出し過ぎて声を潰してしまった
चर्को कराएर मेरो स्वर बिग्रियो (/ धोत्रो भयो) ।
心のうめきのために大声を上げた
मेरो हृदयको व्याकुलताले गर्दा मैले ठूलो स्वरमा सुस्केरा हालेँ ।
私に怒って大声を上げた
ऊ रिसले मसँग चड्कियो (/ झर्कियो) । ; उसले ममाथि रिसले ठूलो स्वर गऱ्यो ।
大声で怒鳴る人 〔女性〕
चर्कुलो (/ चर्कुले) मान्छे ; चर्को स्वरले बोल्ने मान्छे ;चर्कुली स्त्री
大声で泣く
चिच्याएर (/ डाँको छोडेर) रुनु
これは大声では言えないんだけど
… यो त ठूलो स्वरले भन्न नपाउने कुरा हो तर
大きなマイクで大声でしゃべった
उसले ढ्वाङ फुक्यो ।
彼は大声で人を威圧しようとする
ऊ अर्कालाई डाँकोले (/ डाँको स्वरल) जित्न खोज्छ ।
その冗談を聞いて大声で笑った
त्यो ठट्टा सुनेर उनीहरूले खित्का छोडे (/ छोडेर हाँसे) ।
人があまりにも大声で喜び叫んでいたからその声は遠くまで聞こえていた
々मानिसहरूले कराएको सोर यति चर्को थियो कि त्यो आवाज टाढा टाढासम्म पनि सुनिन्थ्यो ।
民衆は大声で賛同を表明した
भीडले ठूलो स्वर निकालेर स्वीकृति जनायो ।
彼女に大声で悪態をついた
उसले उनीलाई ठूल्ठूलो स्वरले नानाभाँती भन्यो ।