UNOES日ネ辞書日本語⇄ネパール語辞書

多い

1. many; much; a lot (lots) of; plenty of; धेरै ; थुप्रो / थुप्रै ; ज्यादा / ज्यादै ; निकै ; प्रशस्त ; मुरी–मुरी ; कमिलीसलह kamiliisalaha ; अघोर ;

  • 多い食事 は不適

    गऱ्हुगो (/ बढी) खाना *ठूलो खाना

  • 報いの多い仕事

    फलदायी (/ इनामदायी) काम

  • むら気の多い人

    झडङ्गे स्वभावको मान्छे ; यसैभन्न नसकिने खालको मान्छे ; अमिल्दो (/ बेमिलनसार) मानिस

  • ストレスの多い家庭

    तनाउग्रस्त (/ बोझपुर्ण / तनावपूर्ण) परिवार

  • 岩の多い土地

    ढुङ्गेनी (/ ढुङ्गैढुङ्गा भएको) जमीन

  • 多ければ多い程難しい

    जति धेरै छ त्यति गाह्रो छ ।

  • 今年は金の出入りが多かった

    यो सालमा धेरै पैसाको कारोबार (/ लेनदेन / आयव्यए) भयो ।

  • やってはいけないことが多いと若者たちは歯痒く感じる

    जवान व्यक्तिहरूअक्सर आफूले थुप्रै कुराहरू गर्न नपाएकोमा अत्यन्तै नमीठो महसुस गर्छन् ।

2. 〔度数 / 程度などが〕 धेरै ; अचाक्ली ; अघोर ;

  • 運動も多すぎると体に悪いことがある

    अचाक्ली अभ्यास गर्नुले हानी पुग्नसक्छ ।

  • 今日は湿気が多いので雨が降るだろう

    आज आद्रता बढी भएकोले पानी पर्ला ।

  • あの家は人の出入りが多い

    त्यो घरमा थुप्रै मानिसहरूको आउजाउ हुन्छ ।

  • 私は家にいることが多い

    म प्रायः घरमा छु (/ बस्छु) ।

  • 人は家にいないことが多い

    々अक्सर मानिसहरू घरमा हुँदैनन् ।

  • 日本は地震が多い

    जापानमा पटक–पटक भुईचालो जान्छ ।