大いに
1. very (much); greatly; अत्यन्त ; गहन रूपले ; बिघ्न ; धेरै ; अन्नाधुन्न ; बेसरी besarii ; औधी ; निक्कै ; साह्रो / साह्रै ; ज्यादो / ज्यादै ; अति ; असाध्य / असाध्यै ; एकदम / एकदमै * くだけた会話的な表現; नितान्त ; खूब ; धमाधम ; अघोर ; बडो ; उपट्ट ;
大いに楽しんだよ
मैले साह्रै (/ एकदमै) रमाएँ ।
あなたの助言は大いに役立ちます
तपाईंको सल्लाहले मलाई धेरै (/ साह्रै) मदत मिल्छ ।
戦争で国は大いに乱れた
युद्ध जारी भएकोले देश साह्रै भताभुङ्ग भयो ।
彼は大いに語った!
उनले गजबले बोले
彼の発言は群衆をなだめるのに大いに力があった
उसको कथनमा (/ वयानमा) श्रोतालाई शान्त पार्ने ठूलो प्रभाव (/ शक्ति) थियो ।
極度の試練のもとでも大いに力づけられた
अत्यन्तै कठिन परीक्षाहरू आउँदा पनि मैले कत्ति धेरै बल पाएँ