大きい/大きな
1. 〔物のかさがある〕 big; large; ठूलो , 女 ठूली , 複 ठूला / ठुल्ठूला / ठूलाठूला ;〔背が高い〕 tall; अग्लो , 女 अग्ली , 複 अग्ला ; उच्च ; उन्नत ;〔かさの大きい〕 bulky; ठूलो ; अस्मेल * 巨大な;
大きな犬
ठूलो कुकुर
大きい人
अग्लो (/ ठूलो) मान्छे
大きい荷物
ठूलो सामान
大きな建物
ठूलो (/ विशाल) भवन
とてつもなく大きい家
विशाल (/ बडेका) घर
馬鹿に大きな寝室
बडेमा (/ बडेमानको) सुत्ने कोठा
大きな頭 字:「かぼちゃのようにでかい頭」
फर्से टाउको *
大きいサイズの婦人服
ठूलो साइजको लुगा
遥かに大きかった
कता हो कता ठूलो थियो ।
大きな鉄の門を通過した
उनी बडेमाको फलामे ढोकामा छिरे ।
息子は父親よりも大きい
छोरो बुबाभन्दा अग्लो छ ।
大きい家が息子に残された
त्यो घर जुन ठूलो छ छोरालाई छोडियो । ; ठूलो घर छोरालाई छोडियो ।
彼は力が強い。もっとも体も大きいがね
ऊ बलियो छ । हुन त जीउ पनि ठूलो त ठूलै छ ।
それは大きな都市で周囲を歩くと三日かかった
त्यो ज्यादै ठूलो सहर थियो । त्यो वारपार गर्नलाई तीन दिन लाग्थ्यो ।
大きく書く
ठूलो अङ्क लेख्नु ; विस्तारपूर्वक लेख्नु
口を大きく開ける あんぐり開けること
मुख बाउनु (/ आँ गर्नु) ; मुख फैलाउनु *
アイシャドーを塗った彼女の目が大きくきれいに見えた
गाजल लगाउँदा उनका आँखा ठूला र राम्रा देखिए ।
2. 〔数が多い〕
より大きい数
सयभन्दा ठुलो संख्या
都市部の人口密度はより大きいものだ
सहरमा मानिसहरूको घनत्व बढी हुन्छ ।
3. 〔音量がある〕 loud; चर्को ;
大きな音
नारा ; ठूलो आबाज
テレビの音が大きい
टिभीको आवाज चर्को रहेछ ।
角笛の大きな音
तुरहीको अति चर्को आवाज
彼の声は大きい
उसको सोर ठूलो छ ।
ボリュームを回して音を大きくしたり小さくしたりする
चक्का घुमाएर आवाज ठूलो वा सानो बनाउनु
音が大きくて近所迷惑だ
आवाजले छिमेकीहरूलाई हल्लाखल्ला भयो ।
4. 〔年長である〕 ठूलो ; जेठो 女 जेठी ;
僕の一番大きい兄
मेरा जेठो दाइ
5. 〔成長している〕 ठूलो ; विकास गरेको ;
大きくなった息子 ’
लाठे छोरा
大きくなったら好きなことが出来る ’
ठूलो भएपछि चाहेजस्तो गर्न पाइहाल्छौ नि ।
6. 〔規模 / 程度がはなはだしい〕 आमूल ; प्रशस्त ; अघोर ; भयानक ; छिछै छिछै ; बृहत् ; खँदिलो ; गहिरो ; तीव्र ; घोर ;
大きな期待
ठूलो आशा
大きい失敗
ठूलो गल्ती
大きな一歩
लामो फड्को (/ पाइलो)
大きな望み(夢)
आकांक्षा ; महत्वाकांक्षा
生活の大きな変化を遂げる ’
जीवनमा ठूलो वरिवर्तन गर्नु
子供が大きな欠伸をした
बालकले लामो हाइ गऱ्यो ।
彼らはあなたの大きな家族だ
तिनीहरू तपाईंको ठूलो परिवार हो ।
子供だてらに大きな口をきいた
अझै बच्चै भए तापनि ठूलो मान्छे जस्तो ठूलो कुरा गऱ्यो ।
僕街に出るよ。住む所もあるし大きな会社の仕事も見付かってるんだ ’’
सहरमा जाँदैछु । बस्ने बन्दोबस्त सबै भइसक्यो अनि एउटा ठूलो कम्पनीमा जागिर पनि पाएका छौं ।
収穫は大きいが農夫は少ない
फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन् ।
難しいほど満足感も大きい
जति गाह्रो छ त्यति सन्तोष हुन्छ ।
集まりが大きければ大きいほど世話するのが難しい
जमघट जति ठूलो भयो रेखदेख गर्न उतिनै गाह्रो हुन्छ ।
7. 〔大げさである〕 ठूलो ; आमूल ; भयानक ; छिटै छिटै ;
大きいことを言う
ठूलो कुरा गर्नु
小さな個人差を大きな問題にしてしまった
सानातिना भिन्नताहरूलाई ठूलो विवादको विषय बनाइसक्यो ।
こういうことは話すたびに大きくなるもんだ
प्रत्येक चोटि यस्ता कुराहरू बताइँदा बढाइचढाइ गरिन्छ ।
8. 〔威張る〕 घमण्डी ; अहंकारी ;
態度が大きい
उसको अरूलाई तुच्छ गर्ने आचरण (/ मनौवृत्ति) रहेछ ।
君の態度は大きいぞ
तिम्रो आचरण (/ मनोवृत्ति) स्वाग्रही (/ अशिष्ट / निर्लज्ज) भएछ ।
9. 〔気持ちなどが大きい〕 ठूलो ; फराकिलो ; उदार ;
大きな見方
उदार (/ सहयोगपूर्ण) दृष्टि (/ हेराइ) ; भद्रपन
大きな心の持ち主
ठूलो (/ फराकिलो) हृदय भएको व्यक्ति ; उदार व्यक्ति ; सजिलो व्यक्ति
彼は心が大きい
उसको मन ठूलो छ । ; ऊ ठूलो किसिमले सोच्छ ।
もっと大きく考えようよ
अझ ठूलो किसिमले विचार गरौं ।
10. 〔重大である〕 अघोर ; भयानक ; गहिरो ; गहन ; अगम ; गहकिला ; घोर ; गम्भीर्य ; गम्भीर ;
私にとってルピヤは大きなことだ
एक हजार रुपियाँ मात्र पनि मेरो लागि ठूलो कुरा हो ।