UNOES日ネ辞書日本語⇄ネパール語辞書

大きさ

1. size; आकार ; आयतन ; फैलावट ; परिमाण ; नाप ; कद ; साइज * ネ英;

  • 地球の大きさ

    पृथ्वीको विस्तार (/ व्यापकता / विशालता)

  • 窓の大きさ 縦横の大きさのこと

    झ्यालको विस्तार (/ लम्बाइचौडाइ) *

  • 手頃な大きさの板

    ठीक्कको (/ ठीक आकारको / ठीक साइजको) पाटी

  • 大きさをはかる

    कद नाप्नु ; आकारको अन्दाज लगाउनु

  • 身振りで大きさや位置を示す

    इशाराले आयाम तथा स्थान देखाउनु

  • ちょうど良い大きさのテーブル

    ठिक्कको (साइजको) टेबल

  • 中国の大きさが印象的だった

    चीनको विस्तारमा म प्रभावित भएँ । ; चीन कति ठूलो थियो त्यसले मलाई छाप पऱ्यो ।

  • その大きさにはただ呆れた

    त्यसको साइज (/ आकारप्रकार) देखेर अचम्म (/ जिल्ल) परेँ ।

  • 靴や服の)大きさはいくつですか

    लुगा वा जुत्ताको) नाप कति हो

  • 靴の大きさが合わなかった

    जुत्ता मलाई ठीक भएन ।