大目に見る
1. overlook; आँखा चिम्लनु ; बेवास्ता गर्नु ; ~ प्रति समझदारी देखाउनु ; सहानुभूति हुनु ; अन्कनाउनु ; क्षमा गर्नु ; माफी दिनु ; सहनु ;
夫が失敗しても彼女は大目に見た
श्रीमान्ले गल्ती गर्दा पनि तिनले समझदारी देखाइन् ।
今度だけは彼の間違いを大目に見てやってください
कृपया यस पाली मात्र उसको गल्तीमार्थि आँखा चिम्लिदिनु है ।
彼らは人のずさんなやり方をますます大目に見るようになってきている ’
々उनीहरू मानिसहरूको लापर्वाहि तरीकाप्रति झन्झनै उदार हुन थालेका छन् ।