大騒ぎ
大騒ぎの宴会
डकभडकपूर्ण भोज
町は大騒ぎだ
सहरमा खैलाबैला मच्चिएछ ।
彼の殺害は大騒ぎとなった
उसको हत्याले ठूलो उत्तेजना (/ सनसनी) उत्पन्न गर्यो ।
母に関することは周辺一帯の大騒ぎになった
आमाको विषयमा त्यस इलाकामा तहल्का नै मच्चियो ।
訴訟事件が起き,国中が大騒ぎになった
मुद्दाले देशभरि निक्कै चर्चा भयो ।
なぜこんな大騒ぎが起きているのでしょう
यत्रो होहल्ला हुनुको कारण के हो?
兵士たちが人々を強制的にトラックやバスに乗せ始めると,大騒ぎになった
सिपाहीहरूले मानिसहरूलाई ट्रक र बसभित्र कोच्न थाल्दा कोलाहल मच्चियो ।
連語
大騒ぎする
これ程のことで大騒ぎするな
यत्ति सानो कुराले हैरान (/ व्याकुल) नगर् ।
人の財産を使って大騒ぎをした
अर्काको सम्पत्तिमा उसले खुब ऐस (/ मोजमस्ती / भोगविलास) गर्यो ।
人々がどれほど興奮して大騒ぎしたかは容易に想像できるでしょう
कस्तो हल्लाखल्ला भयो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ!