UNOES日ネ辞書日本語⇄ネパール語辞書

覆う/被う/蓋う/蔽う

1. 〔上にかぶせる〕 cover; ओगट्नु ; छोप्नु ; ढाक्ऩु ; ढाकछोप गर्नु ; छाउनु ; खुत्त्याउनु * 皮が傷を覆う;〔覆われる〕 be covered; छोपिनु ; ढाकिनु ;〔皮膜や溶剤で〕 be coated; आच्छादित हुनु ; लेप लगाइनु ;

  • 女性が)顔を覆う習慣 (’

    पर्दाप्रथा ; अनुहार ढाक्ने चलन

  • 衣で覆う

    लुगाले ढाकिदिनु (/ छोपिदिनु)

  • 外衣を覆う

    खास्टो ओढ्नु

  • カーテンでドアを覆う

    पर्दाले ढोका छेक्नु (/ छेल्नु)

  • 雪が地面を覆った

    हिउँले जमीन ढाक्यो ।

  • かごの荷物をすっぽり覆った

    उसले डोकाको सामान झपक्क (/ ढपक्क) ढाक्यो ।

  • 雑草が小麦をすっかり覆った

    सामाले गहुँलाई ढपक्क ढाकिदियो ।

  • 一つの傘で二人分は覆える

    एउटा छाताले दुईजना ओतिन्छ (/ आत लाग्छ) ।

  • 濡れそうな品物を傘を差して覆った

    उसले भिज्न लागेको सामानलाई छाताले ओतायो (/ ओत लाग्यो / ओतमा राख्यो) ।

  • 咳をする時は口を覆うなど配慮してください

    खोक्दा मूख छोप्ने आदि कुरामा सचेत हुनुहोस् ।

  • 彼女は顔を両手で覆った

    उनले दुवै हातले मुख छोपिन् ।

  • 床から垂木に至るまで杉材で覆った

    पटाईदेखि छतसम्मको कोठासम्मै तिनले देवदारले मोहोरेका थिए ।

  • 惨状に目を覆った は「目をよそへ向ける」

    डरलाग्दा दृश्यहरुबाट मैले मेरो आँखा हटाएँ । *आँखा हटाउनु

2. 〔一面に広がる〕 उठ्नु ; ढाक्ऩु ;

  • つたに覆われた塀

    लहराले ढाकेको भित्ता

  • 雲が山を覆った

    बाक्लो बादल पर्वतमा उठ्यो ।

  • 花畑は花に覆われている

    फूलबारी फूलले झपक्क (/ ढाकिएको / सजिएको / ढकमक्क / भरिपूर्ण) छ ।

  • 蜂蜜にありが覆っている は虫が群がっている状態単数扱い

    महमा घिउकमिलाको चिलो (/ छापो) छ । *चिलोछापो

3. 〔包み隠す〕 cover up, hide, conceal; ढाक्ऩु ; छोप्नु ; लुकाउनु ;

  • 過ちを覆う ’

    पाप ढाक्ऩु ; दोष ढाकछोप गर्नु

4. 〔広くゆきわたる〕 ढाक्ऩु ; फैलिनु ; छाउनु ;

  • 地を平和が覆う

    पृथ्वीभरि शान्ति छाउँछ ।

  • 宗教的な空気が国中を覆っていた

    देशभरि धार्मिक वातावरण छाएको थियो ।

  • 徹底的に網羅する

    पूर्ण रूपमा ढाक्ऩु