UNOES日ネ辞書日本語⇄ネパール語辞書

大笑い

1. loud laughter; a hearty laugh; ठूलो (/ चर्को) हाँसो (/ हास्य) ; हाहा ; खित्का * どっとわく; उन्मुक्त हँसाइ ;〔馬鹿笑い〕 a guffaw; खित्का ; अट्टहास ; हाहा ;〔腹を抱えての〕 a convulsion of laughter; अट्टहास ; जीउ बटारी–बटारी छोडेको हाँसो ;

  • そいつは大笑いだ

    कस्तो जोक (/ हँस्यौली)

連語
大笑いする
  • その冗談を聞いて大笑いした

    त्यो ठट्टा सुनेर उनीहरूले खित्का छोडे (/ छोडेर हाँसे) । ; त्यो ठट्टा सुनेर उनीहरूले मरीमरी हाँसे ।

  • 彼が私たち皆を大笑いさせたのでとても楽しかった は低俗的な意味を帯びやすい

    उहाँले हामी सबैलाई धैरै हँसाउनुभयो त्यसैले हामीलाई धैरै मज्जा भयो (/ लाग्यो) । *मज्जा आयो