大勢
1. a crowd of people; a great (/ large) number of people; ठूलो संख्याका मानिसहरू ;
大勢が遠方から来ていた
थुप्रै टाढाबाट आएका थिए ।
事故で大勢が迷惑した
दुर्घटनाले गर्दा थुप्रैले दुख पाए । ; दुर्घटनाले थुप्रै कष्टमा परे ।
連語
大勢の
列車は駅で大勢の乗客を吐き出した
रेलले स्टेशनमा ठूलो भीड पारिदियो (/ थुकिदियो / उगेल्यो) ।
ネパールには大勢の旅行者が来る
नेपालमा धेरै पर्यटकहरू आउँछन् ।
大勢の難民が逃げてきた
थुप्रै शरणार्थीहरू भागेर आएका छन् ।
世の中にはこんなに大勢の苦しんでいる人たちがいる
संसारमा यतिबिघ्न दुःखी मानिस(हरू) भएका छन् ।
その犯人は大勢の血を流した
त्यस अपराधीले धेरै जनाको खुन (/ हत्या) गऱ्यो ।
海に飛び込んだ非常に大勢の人がおぼれてしまった
समुद्रको पानीमा हाम्फाल्ने थुप्रै मानिसहरू डुबे ।
連語
大勢で