UNOES 日本語・ネパール語辞典用例つき・無料

俺/己

  • 俺は俺だ

    यो नै मेरो ममत्व हो ।

  • 俺はお前の友達じゃないか

    म तेरो मिल्ने साथी ।

  • 俺の言った通りだろ,ウパスナ?

    मैले भनेको कस्तो लाग्यो त, उपासना?

  • つまらぬことで俺だお前だと言い合いになった

    सानो कुरामा झगडा (/ तँतँ मम) भयो ।