UNOES 日本語・ネパール語辞典用例つき・無料

御礼

recompense; ज्याला ; मूल्यांकन ;

  • 御礼を言いそびれた

    मैले उहाँलाई धन्यवाद भन्न बिर्सिएछु ।

  • 御礼なんていらないよ

    मैले बदलामा केहि चाहेको छैन ।

  • これはほんの御礼のしるしです

    यो मेरो धन्यवादको सानो प्रतीक (/ संकेत / चिन्ह) हो ।