折れる
1. 〔曲がる〕 be folded; मोडिनु ; दोबारिनु ; मर्कनु / मर्किनु ; पट्याइनु ;
2. 〔曲がって壊れる〕 break; be broken; भाँचनु / भाँचिनु ; छुट्टिनु ; टुट्नु ;
折れた骨
भँचिएको (/ टुटेको) हाड (/ हड्डी)
骨の折れる仕事
दुःखदिने (/ कष्टकर / दुःखद / मेहनत चाहिने) काम
足が折れた
खुट्टा भाँचियो ।
転んで腕が折れた
लडेर उनको हात भाँचियो ।
杖(枝)がぼきっと折れた
लट्ठी (हाँगा) करक्क (/ कट्याक्क) भाँचियो ।
折れたミカンの枝を竹の棒で支えた
निहुरिएको सुन्तलाको हाँगामा मैले टेवा (/ टेको) दिएँ (/ लगाएँ) ।
彼の主張を理解するのに骨が折れた
उसको भनाइ बुझ्नलाई कत्ति मेहनत चाहिँथ्यो
長いほうきの柄が二つに折れるまでたたかれた
लामो बिंड भएको कुचो भाँच्चिएर दुई टुक्रा नहोउन्जेल म कुटिएँ ।
3. 〔曲がって進む〕 turn; मोड्नु / मोडिनु ;
この先から右に折れると店があります
त्यो कुनाबाट तपाईंले दायाँ मोड्नुभयो भने पसल भेट्टाउनु हुनेछ ।
〔譲歩する〕 give in; back down; yield to~; बाटो दिनु ; सम्झौता गर्नु ;〔服従する〕 submit to~; झुक्ऩु ; ~ को अधीनता स्वीकार गर्नु ;
彼の金力に折れる者はいなかった
उसको पैसाको सामू कोही पनि झुकेनन् (/ निहुरेनन्) ।
ついに彼女は彼に折れた
बल्ल उसले उनको मन जित्यो । ; बल्ल उनले आफ्नो मन उसलाई समर्पण गरिन् ।