オリンピック
1. the Olympic Games; the Olympics; ओलम्पिक / ओलिम्पिक् * ネ英; अन्तरराष्ट्रिय खेल–प्रतियोगिता ;
オリンピックの試合で金メダルを受賞し自信をつけた
उनले ओलम्पिक खेलमा स्वर्णपदक जितैर आत्मगौरव (/ आफ्नो इज्जत / आत्मसम्मान) बदाए ।
オリンピックで国中が沸騰している
ओलम्पिक्ले देशभरि उत्तेजनापूर्ण भएको छ ।
年のオリンピックで彼女は女子メートル走の有力な金メダル候補だった
सन् १९८४ को ओलम्पिकको ३००० मिटर दौडमा तिनले स्वर्ण पदक हात पार्नेछिन् भनेर थुप्रैले अपेक्षा गरेका थिए ।
複合語