UNOES日ネ辞書日本語⇄ネパール語辞書

下りる

1. 〔許可などが出る〕

  • やっとビザが下りた

    बल्ल मेरो प्रवेश–आज्ञा वितरण भयो ।

  • 当局の許可が下りた

    सरकारबाट अनुमती पाइयो । ; हामीले सरकारबाट अनुमती पायौं ।

2. 〔錠がしまる〕

  • 戸は錠が下りている

    ढोकामा ताला लाइएको छ ।

慣用表現

〔上から下に移る〕 come down; ओर्लिनु / ओर्लनु ; तल जानु ; झर्नु ;

  • 階段を下りる

    भऱ्याङ झर्नु (/ ओर्लिनु)

  • 山(木)を下りる

    डाँडाबाट (रूखबाट) ओर्लनु (/ ओरालो लाग्ऩु / तलतिर झर्नु)

  • 飛行機が下りた

    बिमान उत्रियो ।

  • 病人の熱が下りた

    बिरामीको ज्वरो ओर्ल्यो (/ घट्यो / कम भयो) ।

  • 木からさっと下りた

    ऊ रूखबाट खुत्रुक्क ओर्लियो ।

  • うちはそこからちょっと下りた所です

    मेरो घर त्यहाँबाट अलि तल झरेकै ठाउँ हो ।

  • 子供の手を取って階段を下りさせた

    उनले बच्चाको हात समातेर सिढीँबाट (/ भ्याङबाट) ओरालिदिइन् ।