降りる
1. 〔地位を退く〕 retire; तल झर्नु ; राजीनामा दिनु ; पदत्याग गर्नु ;
彼女は役職を降りた
उहाँले राजीनामा दिनुभयो । ; उहाँले पदत्याग गर्नुभयो ।
2. 〔途中でやめる〕 give up; quit; छोड्नु ; त्याग्नु ;
勝負を降りる
खेल (/ गेम) छोड्नु
降りるのはまだ早い
छोड्ने समय अझै आएछैन ।
すいませんが今度の予定は降ります
माफ मागूँयसपालीको योजनाबाट म हट्न चाहन्छु ।
3. 〔露 / 霜などが生ずる〕 पर्नु ; लाग्ऩु ;
霜が降りた
तुसालो पऱ्यो (/ लाग्यो) ।
露が葉に降りていた
शीत पत्तिमा झरेको थियो ।
〔乗物から〕 get (step) off; ओर्लिनु ; तल जानु ; झर्नु ;
バスから降りる
बसबाट ओर्लिनु (/ झर्नु)
タクシーから降りる
ट्याक्सीबाट निस्कनु (/ ओर्लिनु)
馬から降りる
घोडाबाट ओर्लिनु (/ ओर्लनु)
どの停留所で降りますか
तपाईं कुन बिसौनीमा झर्नुहुन्छ
私は次のバス停で降ります
अर्को बस बिसौनीमा (/ स्टपमा) म ओर्लिन्छु (/ झर्छु) ।
コテショワルより一つ手前のバス停で降りた
कोटेश्वरभन्दा एक स्टप अगाडि नै म ओर्लिएँ ।
彼女は彼を見るや急いでロバから降りた
जब तिनले उनलाई देखिन् तब तिनी हतार–हतार आफ्नो गधाबाट ओर्लिन् ।