UNOES 日本語・ネパール語辞典用例つき・無料

愚かな

foolish; silly; stupid; मूर्ख ; मूढ ; निर्बुद्धि ; मूर्खतापूर्ण ; अधबेस्रो ; अबूझ ; अबोध ; अज्ञानी ;

  • あなたは愚かなことをした

    तपाईंले मूर्ख काम गर्नुभयो ।

  • そんなことを言うは愚かだ

    त्यस्तो कुरा भन्नु मूर्खता हो ।

  • 大方の商人にとってこの人のしたことは愚かなことだっただろう

    प्रायजसो व्यापारीको नजरमा त्यस व्यक्तिले गरेको काम सायद मूर्खतापूर्ण थियो ।