UNOES日ネ辞書日本語⇄ネパール語辞書

疎か

1.

  • 検査は疎かだった

    निरीक्षण फितलो (/ जथाभावी) थियो ।

連語
疎かな
連語
疎かに
  • 疎かにする ~〔軽視する〕~~~~

    को (/ लाई / प्रति) उपेक्षा (/ बेवास्ता / हेलचक्र्याइँ) गर्नु ;प्रति हेलचक्र्याइँ गर्नु ; लाई तुच्छ ठान्नु ; हलुकासित लिनु ; लाई बेवास्ता (/ उपेक्षा) गर्नु ; लाई वास्ता नगर्नु

  • 家庭(仕事)を疎かにする

    ऊ परिवारको (कामको) बेवास्ता (/ उपेक्षा) गर्छ । ; ऊ परिवार (काम) निछाउँछ ।

  • 彼は学業を疎かにした

    उसले पढाइमा नीच माऱ्यो । ; उसले पढाइको बेवास्ता (/ उपेक्षा) गऱ्यो ।

  • 問題(健康)は疎かにできない

    समस्याको (स्वास्थ्यको) हेलचक्र्याइँ (/ बेवास्ता) गर्न सकिँदैन ।