UNOES日ネ辞書日本語⇄ネパール語辞書

降ろす

1. 〔乗物から人を出す〕 ओराल्नु ; उतार्नु ; झार्नु ;

  • 車から降ろす

    गाडीबाट उतार्नु (/ ओराल्नु / तल झार्नु / तल ल्याउनु)

  • そこで降ろしてください

    त्यहीँ (मलाई) झार्नू (/ ओरालिनू) ।

  • どこで降ろしましょうか

    तपाईंलाई कहाँ उतारिदिऊँ (/ ओरालिदिऊँ)

2. 〔荷物を出す〕 ओराल्नु ; खसाल्नु ; उतार्नु ; झार्नु ; बिसाउनु * 一時的に;

  • 肩の荷を降ろす

  • 旅行者たちはバスから荷物を降ろした

    बसबाट यात्रुहरूले सामान झारे (/ उतारे / ओराले) ।

  • 運搬人はチャウタラで背負い籠を(一時的に)降ろした

    भरियाले चौतारामा डोको बिसायो ।

  • 彼は首都でトラックの荷を降ろすととんぼ返りで家に戻った

    ऊ राजधानीमा ट्रकबाट सामान ओराल्ने (/ खसाल्ने / उतार्ने) बित्तिकै घरमा फर्केर गयो ।

3. 〔少しずつ下げる〕 तल ओह्रालिदिनु ; ओराल्नु ; उतार्नु ; झार्नु ;

  • 旗を降ろす

    झण्डा ओराल्नु (/ झार्नु)

  • 彼をかごに入れて城壁から降ろした

    उसलाई टोकरीमा हाली पर्खालबाट तल ओह्रालिदिए ।

慣用表現

〔地位を退かせる〕 हटाउनु ; तल झार्नु ; सरूवा गर्नु ;

  • 彼女は主役から降ろされた

    मुख्य भूमिकाबाट उनी हटाइन् । ; उनी मूख्य पात्रबाट हटाइन् ।