UNOES日ネ辞書日本語⇄ネパール語辞書

折る

1. 〔曲げて重ねる〕 fold; मोड्नु ; तोड्नु ; पट्याउनु ; दोबार्नु ;〔折ること〕 folding; मुडाइ / मोडाइ ; बङ्ग्याइ ;

  • 紙を折ること

    कागज मोडाइ

  • 新聞を折る

    अखबर मोड्नु (/ पल्टाउनु / दोबार्नु)

  • 紙を二つに折る

    कागज मोड्नु (/ टेढो पार्नु / बङ्ग्याउनु / दोब्य्राउनु / पट्याउनु)

  • 本のページを折る

    किताबको पाना पल्टाउनु (/ मोड्र्नु / दोबार्नु)

2. 〔強く曲げて壊す〕 break; भाँच्नु / भँचिनु ; भँचाउनु * 人にやらせて; तोड्नु ; टुक्र्याउनु ; टुट्नु ;

  • 枝を折る ;

    हाँगो भाँच्नु (/ तोड्नु / टुक्र्याउनु)

  • 枯れ枝をぽきぽき折って燃やした

    मैले सुकेका पातहरू झुरुमझुरुम भाँचेर (/ टुक्रयाएर) जलाएँ ।

  • 切る物がないからきゅうりは折って食べなさい

    काट्ने छैनकाँक्रो टोकेर खाऊ ।

  • 彼女は転んで腕を折った

    उीनले लडेर हात भँाचिन । ; लडेर उनको हात भाँचियो ।

  • ローマの兵士たちは犯罪者の死を早めるため彼らの足を折っていた

    रोमी सिपाहीहरू अपराधीहरू छिटो मरुन् भनेर तिनीहरूको खुट्टा भाँचिदिन्थे ।

  • 転んで左足を折った

    लडेर उसको देब्रे खुट्टा भाँचियो ।

3. 〔曲げる〕 bend; बङ्गयाउनु ; टेढो पार्नु ; झुक्ऩु ; झुकाउनु ; निहुरनु / निहु्याउनु ;

  • 膝を折る

    घुँडा टेक्ऩु

  • 指を折って数える

    औंला मोडेर (/ बंग्याएर / भाँचेर) गन्नु

  • 体を折って洗う

    जिउ माडेर (/ मिचेर / रगडेर) नुहाउनु