押さえ込む
1. hold (/ pin) ~ down; दबाउनु ; अचाक्ली गर्नु ; ~ माथि कब्जा जमाउनु ; मत्थर पार्नु ;
虎が鹿を押さえ込んだ
बाघले मृगलाई गाँज्यो (/ छोप्यो / घेरामा पाऱ्यो) ।
キツネは鶏をぐっと押さえ込んだ
स्याले कुखुरालाई क्याप्प (/ च्याप्प) समात्यो ।
暴漢を床に押さえ込んだ
उसले गुन्डालाई भूइँमा गाँज्यो (/ छोप्यो / घेरामा पऱ्यो) ।
父親は若い息子を押さえ込むことはできなかった
बुबाल जवान छोरालाई अँचेट्न (/ वशमा पार्न) सकेनन् ।
母親は娘を腕の中に押さえ込んだ
आमाले नानीलाई काखमा चेपिन् (/ समातिन्) ।