抑える
1. 〔抑制する〕 suppress; दबाउनु ; नियन्त्रण राख्नु (/ गर्नु) ; नियन्त्रित हुनु ; लगाम कस्नु ; तह लगाउनु ;
抑えがたい怒り
अनियन्त्रित रिस
血を抑える
रगत(को प्रवाह) रोक्नु
痛みを抑える
दुखाई मार्नु
涙を抑え切れなくなる
रून थाल्नु ; अभिभूत हुनु
家計が抑えられている
हाम्रो पारिवारिक खर्च नियन्त्रित भएको छ ।
2. 〔圧倒する〕 repulse; repell; थाम्नु ; धपाउनु ;
敵を抑える
शत्रुलाई धपाउनु
長い間続いた反乱を抑える
लामो समयदेखि चलिरहेको विद्रोहलाई मत्थर पार्नु
若い息子を抑えることはできなかった
उसले जवान छोरालाई अँचेट्न (/ वशमा पार्न) सकेन ।
敵の攻撃を抑えた ’
हामीले शत्रुको आक्रमणलाई सफलतापूर्वक थाम्यौं ।
弟は兄に頭を抑えられている
दाइले भाइलाई शिर दबाइरहेका (/ थिचिरहेका / झुकाइरहेका) छन् ।
3. 〔感情をこらえる〕 restrain; suppress; निरोध गर्नु ; रोक्ऩु ;〔抑制する〕 control; नियन्त्रण राख्नु (/ गर्नु) ; नियान्त्रित हुनु ; लगाम कस्नु ; तह लगाउनु ;
試験結果を聞くのに抑えられない気持ち
परीक्षाफल सुन्ने चौचौ (/ खुलदुली / खसखस)
舌を抑える ’
जिब्रो तह लगाउनु ; जिब्रोमा लगाम कस्नु
自分(怒り感情)を抑える
/आफूलाई (रीसलाई / भावनालाई) सम्हाल्नु (/ काबूमा राख्नु)
消極的な事柄が喜びを抑え込む ’
नकारत्मक कुराहरूले आनन्दलाई निसासिनु
涙を抑えずにはいられなかった
म नरोई सकिनँ । ; मैले आँसु थाम्न सकिनँ ।
口に手を当ててあくびを抑えた
उसले मूख छोपेर हाई राक्यो (/ दबायो) ।
笑いを抑えずにはいられなかった
म नहाँसी सकिनँ । ; मैले हाँसो थाम्न सकिनँ ।
借金をしようとする衝動を抑えるなくては
ऋण लिने झुकावलाई लगाम कस्नुपर्छ ।
4. 〔程度を下げる〕
発病(貧困)を抑える
रोग (गरिबी) दबाउनु (/ चाप्नु)
色調を抑える
रङ्ग हल्का गर्नु
声を抑える
स्वर मन्द गर्नु ; उग्रता घटाउनु
声を抑えて話した
उनले स्वर सानो गरी कुरा गरिन् । ; उनले उग्रता घटाएर कुरा गरिन् ।