治まる
1. 〔安定した状態になる〕
嵐が治まった
बतास थामियो (/ शान्त भयो) ।
論争がやっと治まった
विवाद बल्ल समाप्त (/ शान्त) भयो ।
2. 〔痛みがなくなる〕 कम हुनु ; शान्त हुनु ; हट्नु ;
痛みが治まった は「退く」。は「少なくなる」
दुखाइ हट्यो (/ कम भयो) । *हट्नु कम हुनु
3. 〔心が静まる〕 शान्त हुनु ;
彼の怒りはすぐに治まるだろう
उसको रिस चाँडै हराउँछ (/ सेलाउँछ) होला ।