収まる
1. 〔きちんと中に入る〕 अट्नु / अटाउनु ; ढाल्नु ; ~ मा सीमित हुन पुग्ऩु ;
書面に収まらない内容(資産)
अलेख (/ लेखो लगाउन नसकिने) सामग्री (सम्पत्ति)
彼女のすべての持ち物は一つのスーツケースに収まった
उनको सारा सम्पत्ति एउटा सुटकेसमा अट्थ्यो ।
集まりは個人の家の部屋に収まる程度のものだった ’
भेला निजी घरको कोठामै अटाउने खालको थियो ।
この会場は最大でも人が収まる
यस भवनमा बढीमा १२०० जना अट्छन् (/ अटाउँछन्) ।
〔客が〕「わあ一杯だ。もう乗らない(字:「収まらない」)!」〔車掌が〕「乗る乗る(字:「収まる」)」 "
आम्ममम भिड भएछअट्दैन होला ।" "अट्छअट्छ
2. 〔片が付く〕 be settled; मिल्नु ; सुधार्नु ; समाप्त हुनु ;
元の鞘(さや)に収まる
こんなとろいペースじゃ仕事が収まらない
यस्तो सुमसुमे (/ ढिलो / लोसे) चालले काम टुङ्गिँदैन (/ पार लाग्दैन) ।
よしな君たちの喧嘩はどうやって収まるのかね
छोड्देऊ । अब फेरि तिमीहरूको झगडा कसरी टुंगिने हो कुन्नि