治める
1. 〔乱れを鎮める〕 suppress; repress; शान्त पार्नु ; समाल्नु / सम्हाल्नु ; दबाउनु ; दमन गर्नु ;
暴動を治める
हुलदङ्गा शान्त पार्नु
だめになった仕事を治めた
मैले बिग्रेको काम समालेँ । ; मैले बिग्रेको काम नियन्त्रणमा लिएँ । ; मैले बिग्रेको काम सम्भार (/ समाधान) गरेँ ।
2. 〔統治する〕 सञ्चालन (/ शासन) गर्नु ;
国を治める
देशमाथि शासन गर्नु
彼は中央集権により治める大帝国を築いた
तिनले केन्द्रीय सरकारबाट सञ्चालित महान् साम्राज्य निर्माण गरे ।
単一の政府が全人類を治めるならどうなるだろう
सम्पूर्ण मानिसजातिमाथि एउटै सरकार हुँदा कस्तो अवस्था होला