UNOES日ネ辞書日本語⇄ネパール語辞書

収める

1. 〔きちんと入れる〕 put; अटाउनु ; जोगाउनु ; हाल्नु ; राख्नु ;

  • 元の所に収めておく

    निकालेको ठाउँमा राख्नु

  • 弟があちこちに落ちているみかんを収めた

    भाइले छरिएका सुन्तलाहरू सँगेल्यो (/ सँगाल्यो / समाल्यो) । ; भाइले छरिएका सुन्तलाहरू एकै ठाउँमा समेट्यो (/ बटुल्यो) ।

  • これら全員を収める大きな場所が必要だ

    ती सबैजना अटाउने ठूलो ठाउँ चाहिन्छ ।

  • 私は自分をネパールの型に収めた

    मैले आफूलाई नेपाली ढाँचामा ढालेँ ।

  • 天もいや天の天も神を収めることなどできない

    उच्चभन्दा पनि उच्च स्वर्गमा परमेश्वर अटाउनुहुन्न ।

2. 〔得る〕 obtain; gain; पाउनु ; प्राप्त (/ हासिल) गर्नु ;

  • 成功を収める

    सफलता हासिल गर्नु ; सफल हुनु ; सफलता प्राप्त (/ उपलब्ध) हुनु

  • 勝利を収める

    विजय हासिल गर्नु

  • 西暦前世紀にギリシャ人がペルシャ人に対して勝利を収めた

    ईसापूर्व पाँचौं शताब्दीमा फारसीहरूमाथि ग्रीकहरूले विजय हासिल गरे ।

  • カメラに彼女の笑顔を収めた

    मैले फोटोमा उसको मुस्कान उतारिदिएँ ।