UNOES日ネ辞書日本語⇄ネパール語辞書

納める

1. 〔受け取る〕 स्वीकार्नु ; स्वीकार गर्नु ;

2. 〔金 / 品物を納入する〕 बुझाउनु ; तिर्नु ; राख्नु ;

  • 税金(保釈金)を納めた

    मैले कर (जमानत) बुझाएँ (/ तिरेँ) ।

  • 品物は明日までに納めてください

    सामान भोलिसम्म पुऱ्याइदिनुस् (/ ल्याइदिनुस्) ।

  • 銀金器物類を家の宝物倉に納めた

    तिनले भवनको चाँदीसुन र भाँडाहरू ल्याएर भवनको भण्डारहरूमा राखे ।

3. 〔終える〕 finish; सकाउनु ; सिध्याउनु ;

4. 〔しまう〕 स्वीकार्नु ; मनमा राख्नु ;

  • 彼の言うことを胸に納めた

    उसले भनेको कुरा मैले आफ्नो मनमा राखेँ ।