UNOES日ネ辞書日本語⇄ネパール語辞書

幼い

1. 〔幼少の〕 young; सानो ; कलिलो ; बालक ; नाबालिग ;

  • 幼い年齢 ’

    बालक (/ सानो) उमेर

  • 幼い子供たち

    कलिला (उमेरका) केटाकेटीहरू ; हालै जन्मेका बच्चाहरू

  • 幼い結婚

    बाल–विवाह

  • 幼いやもめ

    बाल–विधवा

  • 幼い時から ’

    शैशवकालदेखि नै ; बालककालदेखि नै ; बाल्यकालदेखि नै ; बालकदेखि नै ; सानोदेखि नै ; प्रारम्भिक चरणमा नै

  • 私が幼いころ

    मेरा शैशवकालमा ; म सानो छँदा

  • 幼い子が二人います

    मसित सानो बच्चा दुईटा छ ।

  • 彼女はまだ幼い息子を置いて他界した

    नाबालक छोरो छोडेर उनी परलोक भइन् ।

  • 幼くして結婚した

    कलिलो (/ कम / बालककालको) उमेरमा नै उनको बिवाह भयो ।

  • 幼い時から書物に親しんできた

    तिमीले बाल्यकालदेखि लेखोटहरू जानेका छौ ।

  • 彼は非常に幼い時からしつけを施されていた

    उसले कलिलै उमेरदेखि प्रशिक्षण पाएको थियो ।

  • 私が幼い頃良く親が本を読んでくれた懐かしい思い出がある

    म सानो छँदाआमाबाबुले मसँग किताबहरू पढाउनुहुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।

  • 私は幼い頃から希望と言うことが好きだ

    「」“” मैले सानोदेखि नै “आशा” भन्ने शब्द मन पराएको छु ।

2. 〔幼稚な〕 childish; कलिलो ; बालक * 形容詞として; बालक जस्तो ;〔未熟な〕 immature; अपरिपक्व ;

  • 幼い考え

    बालक (/ अनजान / नासमझ) सोचाइ

  • 幼いしゃべり方

    बालबोली ; तोते बोली

  • 子供たちの幼い心

    छोराछोरीहरूको कलिलो मन

  • いい年にはなっても彼は未だに幼さが抜けていない

    जबान भए पनि उसमा बालकपन (/ केटौली) गएको छैन ।