UNOES 日本語・ネパール語辞典用例つき・無料

御節介

meddling; हस्तक्षेप गर्ने काम ; अर्काको कामकुरामा हात हाल्ने काम ; चेवाचर्चा / चियोचर्चो * 嗅ぎ回るほどの;

  • お節介な人

    अर्काको कामकुरामा हात हाल्ने व्यक्ति

  • お節介をやくな

    मेरो कुरा नकाट । ; मेरो कुरामा हात नहाल । ; मेरो कुरामा हस्तक्षेप नगर ।

  • 余計なお節介だ

    त्यो तिम्रो काम होइन ।

  • 親切も程が過ぎれば御節介だ

    दया पनि अति देखाइयो भने खिचलो हुन्छ ।