お喋り
1. 〔漫然と話をすること〕 prattle; गफ ; फतौरो ; बडबड ; अगडमबगडम ;〔無駄話〕 useless (/ idle) talk; गफ ; वकवास * 字:鶴や鷺の話し; व्यर्थको गफ (/ फतफत) ;〔ぺちゃくちゃ〕 babbling; गफ ; बडबड ; फतफत ; फतौरो ;
お喋り言葉
बोलचाल ; गफ
だらだらしたお喋り
लम्बेतान (/ लम्बाचौडा) गफ
道で彼女としばらくお喋りとなった
बाटामा उनीसँग एकछिन बातचित (/ कुराकानी / भेटवार्ता / वार्तालाप) भयो ।
近所の人たちが通りでお喋り(を)している
छिमेकीहरूले बाटोमा गफसफ गर्दैछन् ।
彼らはお喋りしながら上り坂を行った
उनीहरू बात (/ गफ) मार्दै उकालो लागे ।
親しみやすくお喋り好きな人たち
मित्रैला तथा कुरा गर्न मन पराउने मानिसहरू
2. 〔多弁〕 talkativeness; धेरै बोल्ने काम ;〔人〕 a talkative person; a chatterbox; गफी / गफाडी ; फत्फते ; फतौरे / फतौरो ; कुरौटे * おしゃべりから中傷者まで幅が広い; बोलक्कड * 社交的な意味合いが強い; चोथाले ; मुखाले ;
アルコールが入るとお喋りになる
रक्सी लाग्यो भने ऊ बेस्सरी बोल्छ ।
あのお喋りの話しは信用できない ’
त्यस कुरौटेको गफ पत्यारिला छैनन् ।
3. 〔うわさ話〕 gossip; गफ ; हल्ला ;〔告げ口〕 tattle; संकेत ; सुइँको ; विश्वासघात ; ;
お喋り好きな人
चाकलमाडी
彼女は一日中人のことでお喋りする
ऊ दिनभरि अर्काको कुरा काटेर (/ अर्काको बिमति जनाएर) बस्छे ।