教える
1. 〔学問や技術などを〕 teach; instruct; पढाउनु ; सिकाउनु ; बताउनु ; अध्यापन गर्नु ;〔教えられる〕 be taught; सिकाइनु ; पढाइनु ;
学校で教える
विद्यालयमा पढाउनु ; विद्यालयमा अध्यापन (/ पाठन / शिक्षण) गर्नु
彼は今(仕事として)学校で教えている
हाल (/ अहिले / भर्खर) ऊ विद्यालयमा पढाउँछ ।
泳ぎ方を手を取って教えてくれた
उहाँले मलाई (हात पसारेर / हात बढाएर) पौडने तरीकाबारे एक–एक गरी सिकाइदिनुभयो ।
繰り返しは一つの教える技術だ
दोहोऱ्याउनु एउटा अत्यावश्यक शिक्षण प्रविधि हो ।
2. 〔告げる〕 tell; भन्नु ; वर्णन गर्नु ; बताउनु ;〔示す〕 show; देखाउनु ; खोल्नु ; प्रकट गर्नु ;〔教え諭す〕 preach; advocate; advise; सिकाउनु ; अर्ती दिनु ; निति उपदेश गर्नु ; धर्म सिकाउनु ;
人に道を教える
बाटो देखाउनु (बताउनु)
彼に教えても無駄だ
उसलाई दिएको अर्ती व्यर्थमा खेर जान्छ । ; उसलाई अर्ती दिनु व्यर्थ छ ।
電話番号を教えて下さい
तपाईंको टेलिफोन् नम्बर मलाई दिनुस् न ।
~への道を教えて下さい ~は同伴して教える意味が強い
सम्म पुग्ने बाटो मलाई देखाउनुस् (/ भनिराख्नुस्) । *देखाउनु
彼らはその思想を教え続けた
तिनीहरूले त्यो धारणालाई निरन्तरता दिए ।
どんな手順でビザをとるのか教えてください
प्रबेश–आज्ञा पाउन के–के गर्नुपर्छ मलाई भन्नुस् (/ देखाउनुस्) ।