UNOES 日本語・ネパール語辞典用例つき・無料

押し入る

thrust one's way into~; घुस्नु ; बलजफ्ती प्रवेश गर्नु ;〔強盗が〕 break into~; फोर्नु ; घुस्नु ; अटाईनअटाई पस्नु ; खाँद्नु / खाँदिनु ;

  • 盗みに押し入ること

    घरफोरा

  • 泥棒が押し入って盗んだ

    चोरहरूले एउटा घर फोरेर चोरे ।

  • 留守中に私の部屋へ押し入った

    उनीहरू म नहँदा नै कोठाभित्र घुसे (/ बलजफ्ती खाँदे) ।

  • 鍵を掛けているからだれもうちに押し入ることはできないよ

    कसैले हाम्रो घर फोर्न सक्दैन किनभने मैले ताला लगाए (/ मारे ) को छु ।

  • 上映会に出席していた人たちが,家の中に押し入ろうとする暴徒をとどめてくれた

    फिल्म हेर्न आएकाहरूले नै त्यो जमातलाई घरभित्र छिर्नदेखि रोके ।