UNOES日ネ辞書日本語⇄ネパール語辞書

惜しみない

1.

  • 惜しみない人

    उदार (/ उदारचित्तको) व्यक्ति ; उदारता

連語
惜しみなく
  • 惜しみなく与える(許す)

    खुला मनले दिनु (क्षमा गर्नु) ; झिजो नमानी दिनु (क्षमा गर्नु) ; उदारचित्तसँग (/ मन खोलेर / मुठी खोलेर) दिनु (क्षमा गर्नु)

  • 全く惜しみなく

    कुनै कन्जुस्याइँ नगरी ; कुनै झिजो नमानी

  • 惜しみなく注ぐ

    बर्साउनु

  • 惜しみなく金を使う

    मन खोलेर खर्च गर्नु ; मुक्तहस्त भई खर्च गर्नु

  • 彼は二人とも惜しみなく許した

    उनले तिनीहरूलाई सजिलै माफी दिए ।

  • 彼は骨身惜しまず働いた

    उ साह्रै खटे (/ लागिपरे) । ; उ काममा निरन्तर लागे ।

  • 惜しまず人を褒めなさい

    अरूको सराहना (/ प्रंशसा) गर्न कन्जुस्याइँ नगर ।