UNOES日ネ辞書日本語⇄ネパール語辞書

惜しむ

1. 〔大切にする〕 hold~dear; बहुमूल्य ठान्नु ; ~ को कदर (/ मोल) गर्नु ;

  • 名を惜しむ

    आफ्नो नामको (/ इज्जतको) कदर (/ मोल) गर्नु

  • 寸暇を惜しんで勉強した

    म एकछिन पनि खेर नफालीकन पढाइमा डुबेँ ।

2. 〔もったいないと思う〕 spare; grudge; कन्जुस्याइँ गर्नु ; अनिच्छुक हुनु ;

  • 惜しまず惜しみなく

  • 彼は労を惜しまない

    ऊ मेहनत गर्नमा कुनै कञ्जुस्याइँ गर्दैन ।

  • 息子の無事のためなら何も惜しまない

    छोराको सुरक्षाको लागि म जे पनि त्याग्न तयार छु ।

  • 彼はくだらない会議の時間を惜しんだ

    उनले बैठक खोक्रो (/ सारहीन) भएको र धेरै समय खेर गएको भन्ठाने ।

3. 〔残念がる〕 पश्चात्ताप (/ प्रायश्चित / पछुतो) गर्नु ;

  • 友の死を惜しむ

    साथीको मृत्युमा दुख (/ शोक) मान्नु