押し流す
1. 〔水の力で〕 wash away; बगाउनु ; बगाएर लैजानु ;
洪水が橋を押し流した
बाढीले पूललाई बगाइदियो (/ लागिदियो) ।
洪水が来て岸辺の土地が押し流された
नदीमा बाढी आएकोले किनारको जग्गा बगायो (/ कटानमा पऱ्यो) ।
川の強い水の勢いに押し流された
नदीको धारिलो जलप्रवाहले उसलाई बगायो ।
2. 〔事態の流れで〕
時代の波に押し流される
समयको लहरमा डुब्नु ; समयको लहरले हृदय लट्ठिनु
世の競争社会に押し流されるままにする
संसारको प्रतिस्पर्धात्मक वातावरणमै डुब्न दिनु