押し寄せる
1. surge; ~ को ओइरो लगाउनु ; उर्लनु * 人や波; छलछलाउनु ;〔感情 / 気持ちが〕 overwhelm; engulf; आवेग (/ उर्लंदो / छलछलाउँदो) हुनु ;
押し寄せる物価高
उर्लंदौ (/ चढ्दौ / बढ्दौ) महँगी
犯罪は押し寄せる波のように増加している
अपराध उर्लिहरेको ज्वारभाटाजस्तै भएको छ ।
押し寄せるような思春期 どれも性的意味合いが強い
उर्लंदो (/ छलछलाउँदो / उत्ताउलो / छचल्किँदो) बैंस (/ जबानी) *
波がざーっと押し寄せてきた
छचल्किँदो (/ छलछलाउँदो) पानी उर्लंदै हामीकहाँ आयो ।