UNOES日ネ辞書日本語⇄ネパール語辞書

遅い

1. 〔速度がのろい〕 slow; ढिलो ; धीमा ; छिटो नचल्ने ; धेरै समय लिने ;〔遅いこと / 遅さ〕 slowness; ढिलाइ ;

  • 足が遅い

    कुद्दा लोसे (/ पछि पर्ने)

  • 進歩が遅い

    ढिलो (/ विस्तारै) उन्नति गर्नु ; चाँडो (/ छिटोछिटो) उन्नति नगर्नु

  • 亀の(ように遅い)動き(速度)

    कछुवा चाल (गति)

  • 飲み込みの遅い人

    ढिलो चल्ने व्यक्ति ; ढिलो काम गर्नै व्यक्ति

  • 頭の回転が遅い

    ऊ ढिलो बुझ्छ । ; ऊसको मन्दबुद्धि छ । ; ऊ चाँडो सिक्दैन ।

  • こんな遅いペースで仕事は終わらない

    यस्तो सुमसुमे (/ ढिलो / लोसे) चालले काम पार लाग्दैन ।

連語
遅く

2. 〔夜が更けている〕 late; ढिलो ; अबेर ; रात / राती ;

  • 夜遅くまで働く(起きている外にいる)

    /राती अबेरसम्म काम गर्नु (नसुती बस्नु / घरबाहिर बस्नु)

  • もう遅いから寝よう

    अबेर भइसक्यो । अब सुतौं ल ।

  • ええこんなに遅くまで?

    यत्ति अबेर

  • 彼の帰りが遅いと心配だ

    उहाँ ढिलो आउँदा मलाई चिन्ता लाग्छ ।

3. 〔時間 / 時期がおくれる〕 late; ढिलो ; अबेर ; धीमा ; बियाँलो ; विलम्ब ;

  • 遅い時間に到着した

    ऊ असमयमा आइपुग्यो ।

  • 手遅れになって初めて

    एकदमै ढिलो भइसकेपछि मात्र

  • 遅い時間に到着した

    ऊ असमयमा आइपुग्यो ।

  • 今からでは遅過ぎる

    अब त ढीलो भइसक्यो । ; अब त समय गइसक्यो ।

  • 君はなんて遅いんだ

    कति ढीलो गऱ्यौ त

  • 攻撃を受けてから準備に取り掛かるのでは遅すぎる

    आक्रमण गरिएको बेला मात्र तयारी गरेमा निक्कै ढिलो हुन्छ ।

  • あのウェイターが遅いから全部台無しだわ ’

    त्यो वेतरले ढिलो गरेर सब बर्बाद भो

連語
遅く
  • 遅くまで

    अबेरसम्म ; ढिलोसम्म

  • 遅くなる

    बियाँल्नु ; झुलाउनु ; ढीलो गर्नु

  • 朝遅く起きる

    बिहान अबेरसम्म सुत्नु

  • 夜遅くまで外にいる

    राती अबेरसम्म घरबाहिर बस्नु

  • 「帰ったよ」「こんなに遅く」 ’’

    “” “” “म आइपुगेँ है ।” “यत्ति ढीलो ”

  • 遅く帰ると心配になる

    ऊ घरमा ढिलो आउँदा मलाई चिन्ता लाग्छ ।

  • 家につくのが遅くなりそうだ。急ごう ’

    घर पुग्न बियाँलो (/ ढिलो / अबेर / विलम्ब) भयोछिटो हिँडौं ।

  • 恐らくそこに着くのは夜遅くになるでしょう

    सायद त्यहाँ आउँदा राती (/ ढीला) हुन्छ होला ।

  • さあ遅くなったから行くね

    ल्हाअबेर भइसक्यो । गएँ है ।

  • お父さん遅くなったからもう行かなくちゃ

    ड्याडीमलाई हतार भइसक्यो ।

  • 君のお陰で全員が遅くなったぞ

    तिम्रो गल्तीले गर्दा हामी अबेर भयौं ।

  • 彼は(決して)遅くならないわ

    उहाँ ढीलो गर्नुहुन्न ।

  • 彼女は夜遅くまで仕事をする そのものに遅い夜の意味を含む

    तिनी रातीसम्म काम गर्छिन् । *रात「」