恐らく
1. 〔ほとんど確実に〕 probably; शयद / सायद ; सम्भवतः ; सम्भावित ; सम्भवतः ; कदाचित् ;〔たぶん〕 perhaps; maybe; शायद ; सम्भवतः ;
恐らくそこに着くのは夜遅くなるでしょう
सायद त्यहाँ आउँदा राती (/ ढीला ) हुन्छ होला ।
恐らくそれは見つからないだろう
हुन सक्छ (कि) त्यो पाइँदैन । ; त्यो पाउन असम्भव जस्तो छ ।
恐らく彼らの態度は生まれ育った環境の影響を受けていたのだろう
तिनीहरूको यस्तो मनोवृत्ति सम्भवतः आफू हुर्के–बढेको समाजबाट प्रभावित भएको हो ।
恐らく彼らもそれに加わってそう叫ぶだろう
सम्भवतः तिनीहरू पनि त्यससँगै यसरी कराउन सामेल हुनेछन् ।
その証拠を見たのは恐らく彼に違いない
त्यो प्रमाण देख्ने व्यक्ति सम्भवतः उनी नै हुनुपर्छ ।
恐らくその多くは家具に取り付けられ壁板にはめ込まれていたのでしょう
जसमध्ये थुप्रै सम्भवतः फर्निचरमा जोडिएको थियो वा घरको भित्तामा मोहरिएको थियो ।