恐れ
1. 〔恐れること〕 fear; डर ; जगजग ; जगजगी ; त्रास ;〔ひどい恐れ〕 dread; अत्यास ; त्रास ; कातरता ;
人への恐れ
मानिसको डर
断られることへの恐れ
अरूले तिरस्कार गर्लान् भन्ने डर
恐れに脅える
डरले तर्सिनु (/ थर्किनु / आत्तिनु)
恐れのない恐れ知らずの恐れを知らない 〔恐れを知らないこと〕
//भयमुक्त ; भयरहित ; निर्भय ; निडर ; नडराउने ; निर्भीक ; साहसी ; अभय ;भयमुक्तता ; निर्भयता ; निडरता
三人の恐れを知らない者たち
तीन जना वीरहरू
恐れることなく
निडरतापूर्वक ; साहसी भई ; साहसीपूर्वक
恐れることなく振舞う
आँट (/ दुस्साहस) गर्नु
恐れに震えていた
ऊ डरले काम्दैथ्यो ।
全き愛は恐れを追い出す
पूर्ण प्रेमले डरलाई हटाउँछ ।
国中に恐れが広がった
सम्पूर्ण दैशमा डर व्याप्त भयौ ।
彼は恐れに縮んで妥協したりはしなかった
तिनले डरले लुत्रुक्क भएर सम्झौता गरिनन् ।
王は自分に逆らう者は直ちに命を奪われるという恐れを抱かせた ’
राजाले तिनका शत्रुहरूलाई तुरुन्तै नाश गरिने डरको छाप मानिसहरूलाई लगाए ।
2. 〔心配 / 懸念〕
- おそれ(虞)