恐ろしい
1. 〔怖い〕 terrible; horrible; dreadful; डरलाग्दो ; भयावह ; भयङ्कर / भयंकर ;〔獰猛な〕 fierce; ferocious; हिंस्रक ; भीषण ; क्रूर ;〔手ごわい〕 formidable; विकराल ; डरलाग्दो ; भयानक ; कराल ; तर्साउने ;
恐ろしい猛獣
भयंकर (/ भयावह / डरलाग्दो) जन्तु
恐ろしい声
घोर (/ भयङ्कर) आवाज
ひどく恐ろしい時期の体験
विकट (/ डरलाग्दो / भयङ्कर) समयका अनुभव
彼は恐ろしい話をした
उसले खतरा (/ डरलाग्दो / खतरनाक) कुरा गऱ्यो ।
公衆トイレの光景は恐ろしいものだった
शौचालयको दृश्य भयङ्कर थियो ।
この恐ろしい経験を通して命がいかにはかなく不確かであるかを痛感させられた
यो दर्दनाक अनुभवले हाम्रो जीन्दगी शीतको थोपाझैं बिलिजाने अनि अनिश्चित हुन्छ भन्ने पाठ सिकायो ।
2. 〔非常な〕 tremendous; terrible; घोर ; अत्ति / अति ;
恐ろしい速度で運転する
तीव्र गतिले हाँक्ऩु
恐ろしいほど増大するテロ
द्रुत गतिमा बढिरहेको आतङ्कवाद
連語
恐ろしく
公衆便所は恐ろしく不潔だった
सार्वजनिक शौचालय भयङ्कर (/ निक्कै फोहोर) थियो ।
恐ろしく酒を飲む男だ
ऊ मस्तै पिउँछ ।