襲う
1. 〔危害を加える〕 attack; strike; छोप्नु ; तोड्नु ; झम्ट्नु ; ~ माथि हमला (/ आक्रमण) गर्नु * 人同士のみ; जाइलाग्ऩु ;〔襲われる〕 be attacked by~; ~ ले पीडित हुनु ; लुटिनु ;
災難が襲った
मलाई आपत् पर्यो (/ आइलाग्यो / आइपर्यो) ।
我々は道で(強盗に)襲われてしまった
हामी बाटोमा लुटियौं ।
彼らは村が襲われ恐怖に怯えた
उनीहरूको गाउँमा जब हमला भयो, उनीहरू डरले कामे ।
ライオンは弱っている動物に襲いかかる
सिंहले कमजोर जनावरलाई झम्टन्छ ।
2. 〔受け継ぐ〕 succeed to~; उत्तराधिकार प्राप्त गर्नु ; पैतृक सम्पत्तिको रूपमा ~ पाउनु ; ~ को हकदार हुनु ;